आदरणीय ग्राहक महानुभाव,नियमनकारी निकाय, शेयरधनी एवं शुभेच्छुकज्युहरु हामीले आजदेखी बेस्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट सेवा शुभारम्भ गरेका छौ | यहाँहरुले यस कम्पनी प्रति देखाउनु भएको अपार सदभाव र विश्वास आउँदा दिनमा पनि अझ निरन्तर रहिरहने विश्वास गरेका छौ |
महेश्वर पहरी प्रमुख कार्यकारी अधिकृत तथा