बैंकिंग सुविधा

आर. टि. जि. एस.

रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणालीले सहभागी बैंक तथा वित्तीय संस्थाहरू बीच उच्च मूल्य र अत्यावश्यक लेनदेनको प्रशोधन गर्न र नेट सेटलमेन्टको आधारमा प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको सेटलमेन्टलाई समर्थन गर्दछ।

समान सेवाहरु

Login Screen

Get your needs
in our Mobile App

App Store