मानक महसुल शुल्क

मानक महसुल शुल्क

संचालन

क्र.सं. विवरण शुल्क र चार्ज
रकम प्रमाणपत्र शुल्क (एक पटकको लागि सोही अवधिको लागि निशुल्क) रु. २५०.००
बिबरण जारी शुल्क (एक पटकको लागि सोही अवधिको लागि निशुल्क) रू. १००.००
चेक हराएर नयाँ चेकबुक पूनः जारी रू. १००.००
मुद्धति रसिद वा प्रमाणपत्रको प्रतिलिपि रु. २५०.००
प्रयोग नभएको चेकको शुल्क (खाता बन्द गर्दा) रू. १०.०० प्रति चेक
चेक फिर्ता (मौज्दात अपर्याप्त भएको कारण) रु.२५०.०० प्रति चेक
चेकको भुक्तानी रोक्का निःशुल्क
खाता बन्द शुल्क निःशुल्क
अन्तर-शाखा चेक प्रिन्ट रु. २०.०० प्रति चेक
१० एस.एम.एस÷मोवाईल बैंकिंग बार्षिक शुल्क (पहिलो बर्ष निशुल्क) रू. २००.००
११ पासवर्ड रिसेट (मोबाइल बैंकिंग) निःशुल्क
१२ इन्टर्नेट बैंकिंग सेवा (वार्षिक) रू. २००.००
१३ NRB चेक जारी रू. २००.००
१४ एबीबीएस चार्ज निःशुल्क
१५ गुडफर पेमेण्ट चेक जारी शुल्क निःशुल्क
१६ गुडफर पेमेण्ट चेक रद्ध शुल्क रु. ५००.०० प्रति चेक
१७ क्यूआर स्टेण्डी छ महिना सम्म नलिएमा रु. २५०.००
१८ जारी भएको चेक छ महिना भित्र संकलन नगरेमा प्रति चेकबुक न्यूनतम रु.१०० वा प्रति पाना रु.१० को दरले जुन बढी हुन्छ

एटीएम शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
डेबिट कार्ड जारी शुल्क (पहिलो बर्षको लागि निःशुल्क) बार्षिक रु. २५०.०० (चार बर्ष अवधीको लागि)
डेबिट कार्ड प्रतिस्थापन शुल्क (कार्ड हराएमा वा क्षेती भएमा) रु. २५०.००
डेबिट कार्ड नबिकरण शुल्क रु. २५०.०० बार्षिक
कार्डको पिन कोड परिवर्तन रु. १००.००
जारी भएको ६ महिना भित्र डेबिट कार्ड नलिएमा रु. २५०.००
जारी भएको डेबिट कार्ड १ बर्ष भित्रमा फिर्ता हुन आएमा रु. २५०.००
आफ्नै एटिएम मेसिन मार्फत रकम भुक्तानी वा खाताको बिबरण लिएमा निशुल्क
बाह्य एटिएम मेसिन मार्फत रकम भुक्तानी लिएमा रु. १५.०० प्रति करोवार
बाह्य एटिएम मेसिन मार्फत खाताको बिबरण लिएमा रु. १५.०० प्रति करोवार
१० भारत बाट एटिएम प्रयोग गरी नगद भुक्तानी लिनु परेमा रु. ३२५.०० प्रति करोवार
११ भारत बाट एटिएम प्रयोग गरी खाताको बिबरण लिनु परेमा रु. ३२५.०० प्रति करोवार

RTGS शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
बिहानी सत्र रु. १०.००
मध्यान्ह् सत्र रु. २०.००
सन्याकालिन सत्र (आन्तरिक भुक्तानीका लागि मात्र) रु. १००.००

इलेक्ट्रोनिक चेक क्लियरिङ (ECC) शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
रु. २,००,०००.०० सम्म निःशुल्क
रु. २,००,०००.०० भन्दा माथि
रेगुलर क्लियरिङ (NPR) रु. १६.९५
एक्स्प्रेस क्लियरिङ रु. ११३.००
हाई भ्याल्यु क्लियरिङ ( २० करोड भन्दा माथि) रु. ११३.००
Late प्रीजेन्टमेन्ट रु. २२६.०० प्रतिचेक (समय सकिनु भन्दा ३० मिनेट अगाडी)

इन्टर बैंक पेमेन्ट सिस्टम (IPS)शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
रू. ५००.०० सम्म रु. २.२६
रु. ५०० भन्दा माथि रु ५०,००० सम्म रु. ५.६५
रू. ५०,०००.०० भन्दा माथि रु. ११.३०

कनेक्टआइपिएस (Connect IPS) शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
रू. ५००.०० सम्म रु. २.२६
रु ५०० भन्दा माथि रु ५,००० सम्म रु. ४.५२
रू. ५०,०००.०० भन्दा माथि रु. ९.०४

लकर सुविधा

क्र.सं. विवरण शुल्क र चार्ज
लकर साईज (१ / ए) आकार उचाई ६ ईन्च चौडाई ८ ईन्च र गहिराई १८ ईन्च उचाई सुरक्षा निक्षेप रु. ५००० (सम्वन्धित बचत खातामा रोक्का गरिनेछ)
बार्षिक लकर शुल्क रु. २०००.००
लकर रिलिज चार्ज रु. ५०० लिज अवधिको म्याद सकिनु भन्दा अगाडी
लकर ब्रेक चार्ज बास्तबिक लागत अनुसार

कर्जा

क्र.सं. विवरण शुल्क र चार्ज
कर्जा प्रशासनिक शूल्क (सेवा शूल्क नयाँ कर्जा प्रबाहमा)
१.१ कृषि तथा शेयर कर्जा १ प्रतिशत सम्म
१.२ थोक बिपन्नबर्ग कर्जा लगानी ०.०५ प्रतिशत सम्म
१.३ सहबित्तीयकरण कर्जा सहबित्तीयकरण सहमती अनुसार
१.४ रु. २.५ करोड भन्दा माथिको एकल ब्यवसायिक कर्जा १ प्रतिशत सम्म
१.५ अन्य (माथि उल्लेख गरिएका बाहेक) कर्जा १.२५ प्रतिशत सम्म
नबिकरण शुल्क
२.१ थोक बिपन्नबर्ग कर्जा ०.०२५ प्रतिशत सम्म
२.२ अन्य (माथि उल्लेख गरिएका बाहेक) कर्जा ०.२५ प्रतिशत सम्म
कमिसन दस्तुर
३.१ प्रतिबद्धता शूल्क (अधिबिकर्ष प्र्रकृतिको कर्जा) उपभोग नभएको रकमको ०.१० प्रतिशत (स्वीकृत सीमा मध्ये ६० प्रतिशत भन्दा कम सीमा उपभोग गरेमा)
३.२ प्रतिबद्धता शूल्क ( लामो अवधीको लगानी) उपभोग नभएको रकमको ०.१० प्रतिशत
अग्रिम भुक्तानी शुल्क रु ५० लाभ भन्दा माथिको कर्जामा अग्रिम भुक्तानी शूल्क (२ बर्ष भित्र) १.२५ प्रतिशत
अग्रिम भुक्तानी शूल्क (२ बर्ष देखी ५ बर्ष भित्र) ०.६२५ प्रतिशत
अग्रिम भुक्तानी शूल्क (५ बर्ष पछि) ०.२५ प्रतिशत
कर्जा स्वाप ( कर्जा लगानी भएको २ बर्ष भित्र) १.२५ प्रतिशत
कर्जा लगानी भएको २ बर्ष देखि ५ बर्ष भित्र ०.६२५ प्रतिशत
कर्जा लगानी भएको ५ बर्ष पछि ०.२५ प्रतिशत
ब्यवसायिक गतिबिधी प्राप्त नभएमा ०.००
समय सीमा भित्र बीमा पोलीसी नबिकरण नभएमा ०.००
अनुरोध गरेको सुबिधा तोकिएको समयमा नबिकरण नगरेमा ०.००
कर्जा ग्राहकको लागि पत्र प्रमाणिकरण रु.५००.००
मुल्यांकन शुल्क बैंकको मुल्यांकन नीति अनुसार
धितोमा रहेको चल, अचल सम्पत्तिको आसिक फुकुवा, धितो परिवर्तन, धितो पूनः दृष्टिबन्धक गर्नु पर्दा रु. २०००.००
धितोमा रहेको शेयर फुकुवा, शेयर परिवर्तन शुल्क रु. ५००.००
१० ग्राहकको अनु्रोधमा बीमा शुल्क भुक्तानी ०.००
११ धितोमा रहेको सवारी साधनको ब्लुबुक प्रतिलिपिको लागि सिफारिस गर्नु परेमा रु. १०००.००
१२ बिमा शुल्क भुक्तानीको लागि कम्पनी बाट सिफारिस दिनु पर्दा निःशुल्क
१३ कर्जा सूचना, कालोसुचिामा समाबेश तथा कालोसूचिबाट हटाउन पर्दा तोकिएको रकम
१४ ओभरड्राफ कर्जाको समय अवधि समय समाप्त भएमा हर्जना शुल्क अतिरिक्त शुल्क २ प्रतिशत
१५ आवधिक कर्जामा भाखा नाघेको किस्तामा हर्जना शूल्क भाखा अवधि समाप्त भएको आधारमा अतिरिक्त २ प्रतिशत
१६ फोर्स लोन प्रकाशित गरिएको उच्चतम दर
१७ बैंक ग्यारेण्टी कमिसन
१७.१ बिड बण्ड १.० देखि ०.२५ प्रतिशत वा रु.१५०० मध्ये अधिक रकम
१७.२ परफमेन्स बण्ड १.२० देखि ०.३० प्रतिशत वा रु.१५०० मध्ये अधिक रकम
Login Screen

Get your needs
in our Mobile App

App Store