मानक महसुल शुल्क

मानक महसुल शुल्क

संचालन

क्र.सं. विवरण शुल्क र चार्ज
रकम प्रमाणपत्र शुल्क निःशुल्क
विवरण जारी शुल्क (एक पटक तीन महिनाको लागि नि: शुल्क) रू. १००.००
चेक हराएको र नयाँ चेक बुक पुनः जारी रू. १००.००
नक्कल एफडी प्रमाणपत्र रू. २००.००
प्रयोग नभएको चेकको शुल्क (खाता बन्द गर्दा) रू. १०.०० प्रति चेक
चेक फिर्ता (अपर्याप्त ब्यालेन्सको कारणले) रू. २००.०० प्रति चेक
चेकको भुक्तानी रोक्दा निःशुल्क
खाता बन्द शुल्क निःशुल्क
अन्तर-शाखा चेक प्रिन्ट रू. १००.०० (५ वटा चेकको लागि)
१० एसएमएस / मोबाइल बैंकिंग (वार्षिक) रू. २००.००
११ पासवर्ड रिसेट (मोबाइल बैंकिंग) रू. ५ ०.००
१२ इन्टर्नेट बैंकिंग सेवा (वार्षिक) रू. २००.००
१३ NRB चेक जारी रू. २००.००
१४ एबीबीएस चार्ज निःशुल्क

कर्जा

क्र.सं. विवरण शुल्क र चार्ज
सेवा शुल्क नयाँ कर्जा – कर्जा रकमको १.२५% सम्म
नविकरण कर्जा – कर्जा रकमको ०.२५% सम्म
पूर्व भुक्तानी शुल्क रु. ५०,००,०००.०० सम्म निःशुल्क
रु. ५०,००,०००.०० भन्दा माथि (ब्याज दर परिवर्तन भएमा वा प्रारम्भिक स्वीकृत नियम र सर्तहरूको बमोजिम) – निःशुल्क
रु. ५०,००,०००.०० भन्दा माथि (माथिको सर्तहरू बाहेक)
-सेवा शुल्कको १००% सम्म यदि कर्जा २ बर्ष भित्र भुक्तानी गरेमा
-सेवा शुल्कको ५०% सम्म यदि कर्जा २ बर्ष देखि ५ बर्ष भित्र भुक्तानी गरेमा
-सेवा शुल्कको २०% सम्म यदि कर्जा ५ बर्ष भन्दा माथि भुक्तानी गरेमा
CIC शुल्क वास्तविक लागत अनुसार
कालोसूची शुल्क वास्तविक लागत अनुसार
मूल्यांकन शुल्क वास्तविक लागत अनुसार
बीमा शुल्क बीमा र प्रीमियमको राशि अनुसार
बोलपत्र चार्ज रु ५,०००.०० वा ग्यारेन्टी रकमको ०.३०% जुन अधिक छ
Performance बोन्ड चार्ज ग्यारेन्टी रकमको १% देखि १.५% सम्म

इलेक्ट्रोनिक चेक क्लियरिङ (ECC) शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
रु. २,००,०००.०० सम्म निःशुल्क
रु. २,००,०००.०० भन्दा माथि
रेगुलर क्लियरिङ (नेरु) रु. १५.००
एक्स्प्रेस क्लियरिङ रू. १००.००
हाइ भ्याल्यु क्लियरिङ (१० करोड भन्दा माथि) रू. १००.००
लेट प्रीजेन्टमेन्ट रू. २००.०० (समय सक्किनु भन्दा ३० मिनेट अगाडी ) प्रति चेक

एटीएम शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
एटीएम कार्ड जारी रू. ७००.००
कार्ड प्रतिस्थापन शुल्क (हराए वा क्षति भएमा ) रू. २००.००
एटीएम नवीकरण शुल्क रू. ७००.००
एटीएम रि-पिन रू. १००.००
आफ्नै एटीएम मेशिनबाट पैसा झिक्दा र ब्यालेन्स इस्टेटमेन्ट हेर्दा निःशुल्क
अरुको एटीएम मेशिनबाट पैसा झिक्दा निःशुल्क
ब्यालेन्स सोधपुछ SCT नेटवर्कमा रु. ५.०० / Union Pay नेटवर्कमा रु. १५.०० प्रत्येक सोधपुछ को लागि

इन्टर बैंक पेमेन्ट सिस्टम (IPS)शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
रू. ५००.०० सम्म रू. २.००
रू. ५०१.०० देखि रू. ५०,०००.०० सम्म रू. ५.००
रू. ५०,०००.०० भन्दा माथि रू. १०.००

कनेक्टआइपिएस शुल्क

क्र.सं. विवरण शुल्क र चार्ज
रू. ५००.०० सम्म रू. २.००
रू. ५०१.०० देखि रू. ५०,०००.०० सम्म रू. ४.००
रू. ५०,०००.०० भन्दा माथि रू. ८.००

लकर सुविधा

क्र.सं. विवरण शुल्क र चार्ज
लकर आकार (१ / ए)
(आकार: उचाई ६ इन्च, चौड़ाई ८ इन्च र गहिराई १८ इन्च)
सुरक्षा निक्षेप: रू. ५,०००.०० (सम्बन्धित बचत खातामा रोक्का गरिनेछ)
वार्षिक लकर भाडा शुल्क नेरु रू. २,०००.००
लकरको रिलीज चार्ज रू. ५००.०० लीज अवधि को म्याद सक्किनु भन्दा अगाडि
लकर ब्रेक चार्ज वास्तविक लागत अनुसार
Login Screen

Get your needs
in our Mobile App

App Store