-
यस बेष्ट फाईनान्स कम्पनी लिमिटेडको बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर तीन (3) हटिया बजार स्थित गलकोट शाखा, गलकोट नगरपालिकाका नगर उप-प्रमुख श्री फमलाल निउरे ज्यू तथा गैर आवासीय नेपाली संघका उपाध्यक्षद्वय श्री राजेन्द्र कुमार शर्मा ज्यू र रोबिन्द्र प्रसाद श्रेष्ठ (गोविन्द) ज्यू बाट बि.सं. २०८० जेठ १० गते संयुक्त रुपमा शाखा उद्धघाटन गरियो ।